काठमाडौं, १० जेठ/ सरकारलाई सघाउन गठन गरिएको उच्चस्तरीय राजनीतिक समितिको बैठकले आन्दोलनरत दलहरूसँग बार्ता अगाडि बढाउन मन्त्रिपरिषद् अध्यक्षसँग थपछलफल गर्ने निर्णय गरेको छ ।
काठमाडौं, १० जेठ/ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आगामी निर्वाचनपछि राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गर्नुभएको छ ।
काठमाडौं, १० जेठ/ नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाको निर्वाचनबाहेक अरु बाटोबाट अहिलेको समस्या समाधान हुन नसक्ने बताउनुभएको छ ।
काठमाडौं, १० जेठ/ जापानको जेलमा १५ वर्ष अनाहकमा बिताएका झापाका गोविन्द मैनालीलाई जापान सरकारले ६ करोड ८० लाख येन राहत दिने भएको छ ।
काठमाडौं, १० जेठ/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले माओवादीले भन्ने गरेको जनयुद्ध प्रचण्ड र बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनका लागि मात्र भएको टिप्पणी गर्नुभएको छ ।
काठमाडौं, १० जेठ/ देशमा शुक्रबार भएका घटनाक्रमको छोटकरी विवरण । कहाँ के भए ? देशमा आज । हेनुहोस् अनि कुनै सुझाब तथा गुनासा भए समाचारको सबैभन्दा तल रहेको कमेन्ट बक्समा गएर कमेन्ट गर्न पनि नभुल्नुहोला ।
।काठमाडौं, १० जेठ/ मध्य तथा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन, भाषा, कला र संस्कृति जोगाउन तथा प्रचार प्रसार गर्न आजदेखि राजधानीमा मध्य तथा सुदूरपश्चिम महोत्सव सुरु भएको छ ।
।एजेन्सी, १० जेठ/ इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा फाइनल प्रवेशका लागि आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
काठमाडौं, ९ जेठ/ नेपाल पर्यटन पत्रकार संघ जाटको आयोजनामा सगरमाथा हीरक सम्पदा दौड प्रतियोगिता हुने भएको छ ।
काठमाडौं, ९ जेठ/ नेपालमै पहिलो पटक नेपाल ओपन इन्टरनेसनल कराते च्याम्पियनसिप २०१३ आयोजना हुने भएको छ ।
म्याग्दी, १० जेठ/ म्याग्दीको उपल्लो भेगका सर्वसाधारणले सामूहिक रूपमा भीर माहुरीको मह सिकार गर्न थालेका छन् । कुइनेमंगले, मल्कबाङ, मुदी, चिमखोला, गुर्जालगायत उपल्लो भेगका गाविसमा वैशाखअन्तिम सातादेखि मह सिकार गर्ने सिजन सुरु भएको हो ।
झापा, ९ जेठ/ मजदुर आन्दोलनका कारण आजदेखि मेची अञ्चलका सम्पूर्ण पेट्रोल पम्प बन्द भएका छन् ।
काठमाडौं । प्रदर्शन भएका फिल्मले सन्तोषजनक किसिमको पनि व्यापार गर्न नसकिरहे पनि फिल्म बनाउने क्रम अझै घटेको छैन । फिल्म निर्माण, निर्देशन र अभिनयमा नयाँ अनुहारको आगमन पनि बढ्दो नै छ ।
काठमाडौं । आस्मा फिल्मस्को व्यानरमा निर्माण गरिएको डार्क कमेडी फिल्म झोलेको फष्टलुक बिहिबार राजधानीमा सार्वजनिक गरिएको छ । टेकेन खड्का निर्माता रहेको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।
काठमाडौं । नेपाल र अफ्रिका बीचको संस्कृति र सञ्चारको दुरीलाई घटाउनका लागि आगामी असार ४ गतेबाट राजधानीमा १० दिने नेपाल अफ्रिका फिल्म फेष्टिबल २०१३ हुने भएको छ
काठमाडौं । सभ्य र शिक्षित समाजको परिकल्पना भन्ने नारासहित १७ औं पुस्तक तथा शैक्षिक मेला शुक्रबारदेखि राजधानीमा शुरु भएको छ । भृकुटीमण्डपमा सुरु भएको मेलाको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँला र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङले संयुक्त रूपमा शुभारम्भ गरे ।
काठमाडौं, १० जेठ/ भारत प्रवासमा रहेका नेपालीको हक अधिकारका लागि सक्रिय तीन संस्थाका नेताहरूले कार्यरत मुलुकबाटै मतदान गर्न नपाए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
युएई – झापा दमकका मोहन भण्डारी प्राय भेटने मान्छेलाइ आपनो साथमा रहेको तस्बिर देखाउदै भन्छन यो मेरी छोरी हो तपाइले कतै देख्नु भएको छ ? सबैको जबाफ कतै नदेखेको आउछ ।
एजन्सी, १० जेठ/ रुसको पूर्वीक्षेत्रमा ८ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भुकम्पबाट भएको क्षतिका बारे भने केहि खुल्न सकेको छैन ।
एजेन्सी, १० जेठ/ बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले सैनिकको हत्या गरिनु बेलायतमाथिको हमला र इस्लाममाथिको विश्वासघात भएको टिप्पणी गरेका छन् ।
Loading...